हिउँ पन्छाएर नाग्मा गमगढी सडक सुचारु
मुगु—सडकमा जमेको बाक्लो हिउँ स्काभेटरले पन्छाएर गमगढी नाग्मा सडक खण्ड सुचारु गरिएको छ । गमगढी नाग्मा सडक खण्ड अन्त्र्रगत मुगु र जुम्ला सिमाना घुच्चीलेक, सातमोड, क्षेत्रमा जमेको बाक्लो हिउ स्काभेटर मेसिनले पन्छाएर सडक सुचारु गरिएको जुम्ला सडक भिडिजन कार्यालयले जनाएको छ । गत शुक्रबार र शनिबार हिमपातले घुच्चीलेक, सातमोड, क्षेत्र बाक्लो हिउ जमेपछि सवारी साधान […]