मुगुमा ज्यालादरी काम खोज्दै युवाजनशक्ति शहर पलायन गाउँबस्ती सुनसान
मुगुको कालै गाउँ तस्विर क्याराभान खबर मुगु—सोरु गाउ“पालिका —४ फोतु गाउँ का मागे कामीले आफनी श्रीमति ज्यालादारी काम खोज्दै भारत नैनीताल पलायन भएका छन । कार्तिके अन्नबाली भकारीमा थन्क्यार खेतबारीमा जौ गहु“ झरेर कुम्लो नाम्लो बोकेर भारत पलाएन भएका छन ।फोतु गाउ“का सिमित मागे मात्र नभएर गोपाल कामी, भियाल, कामी, चाउरे कामी लगायत ज्यालादारी कामको […]