आइतवार, बैशाख ६, २०८३
आइतवार, बैशाख ६, २०८३
  • होमपेज
  • राजनीति
  • रारा बहुमुखी क्याम्पसमा नेबिसंघ इकाई समिति गठन

रारा बहुमुखी क्याम्पसमा नेबिसंघ इकाई समिति गठन

  • आइतवार, चैत्र २, २०८१
रारा बहुमुखी क्याम्पसमा नेबिसंघ इकाई समिति गठन

मुगु–जिल्ला स्थित रारा बहुमुखी क्याम्पसमा प्रथम पटक नेबिसंघ इकाई समिति गठन गरिएको छ । आइतबार रारा बहुमुखी क्याम्पसमा नेबिसंघ इकाई समिति गठन गरिएको नेबिसंघ जिल्ला अध्यक्ष सोबिन्द्रबहादुर मल्लले बताउनु भयो ।उक्त इकाई समितिको अध्यक्षमा असल रावल, उपाध्यक्षमा दिलिप कुमार भाम, सुनीता सेजुवाल, कोषाध्यक्षमा जयलक्ष्मी सेजुवाल सचिवमा दिलिप कुमार भाम, सहसचिवमा पञ्चा शाही, चाउली नेपाली र अन्य ४ जना सदस्य गरि कुल ११ सदस्यीय इकाई समिति गठन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार