आइतवार, बैशाख ६, २०८३
आइतवार, बैशाख ६, २०८३
  • होमपेज
  • राजनीति
  • एमाले महाधिबेसनमा झाँक्रीलाई सर्बाधिक भोट

एमाले महाधिबेसनमा झाँक्रीलाई सर्बाधिक भोट

  • शुक्रबार, पुस ४, २०८२
एमाले महाधिबेसनमा झाँक्रीलाई सर्बाधिक भोट

मुगु —नेकपा एमाले महाधिबेसनमा रामकुमारी झाँक्रीले चकित धेरै मत ल्याएर केन्द्रीय सदस्यमा बिजयी भएकी छन ।समाजवादी पार्टी परित्याग गरि एमाले पार्टीमा प्रवेश गरेकी झाँक्रीले १९ सय ११ मत ल्याएर केन्द्रीय सदस्यमा बिजयी भएका छज । कुल मत संख्या २२ सय ६३ मध्ये भाँक्रीलाई ३ सय ५२ जनाले मात्रै भोट नहालेको पाइएको छ ।एमाले महाधिवेशनमा धेरै मतदाताको रोजाईमा पर्ने उम्मेदवार मध्ये झाँक्री पनि हुन । केही वर्षअघि सम्म उनी एमालेमा चर्चित नेतृ थिइन ।

चर्चामा

सम्बन्धित समाचार