आइतवार, बैशाख ६, २०८३
आइतवार, बैशाख ६, २०८३
  • होमपेज
  • राजनीति
  • सबै राजनीतिक दल चुनावमा जान तयार छन : सभापति देउवा

सबै राजनीतिक दल चुनावमा जान तयार छन : सभापति देउवा

  • शनिबार, पुस १२, २०८२
सबै राजनीतिक दल चुनावमा जान तयार छन : सभापति देउवा

मुगु —नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दलहरु चुनावमा जान तयार रहेको बताएका छन ।आज प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको तीन दलका शीर्ष नेताको बैठक पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले कांग्रेसल तथा सबै राजनीतिक दल चुनावमा जान तयार रहेको बताएका छन । राजनीतिक दलहरु निर्वाचनमा जान तयार भए पनि निर्वाचनको वातावरण बन्न नसकेको उहाको भनाई छ ।आगामी निर्बाचनको लागि सरकारले वातावरण बनाउनु पर्ने उहाको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार