बुधबार, माघ २१, २०८२
बुधबार, माघ २१, २०८२
  • होमपेज
  • देश
  • हिमाली जिल्लामा सोनाम ल्होसारको रमझम 

हिमाली जिल्लामा सोनाम ल्होसारको रमझम 

  • सोमवार, माघ ५, २०८२
हिमाली जिल्लामा सोनाम ल्होसारको रमझम 

मुगु – हिमाली जिल्ला मुगुमा एक नगरपालीका सहित तिन गाउँपालीका छन । त्यस मध्ये एक गाउँपालिका मुगुम कामारोड गाउँपालीकामा अधिकांस आदिवासी जनजाति समुदायमा सोनाम ल्होसारको रमझम छाएको छ ।
मुगुम कामरोड. गाउँपालीकाका ९ वटा वडा मध्यै ८ वडा वडामा अधिकांस आदिबासी जनजाति समुदाय अन्त्र्रगत तामाङ्ग समुदायम ल्होसारको खुशीयाली छाएको छ । हिमाली जिल्ला मुगु, डोल्पा, हुम्ला, जुम्ला लगायत जिल्लामा बसोबास गर्ने आदिबासी जनजाति समुदायम सोनाम ल्होसार सुरु भएको मुगुम कार्मारोङ. गाउ“पालिकाका अध्यक्ष छिरिङ.क्याप्ने लामाको भनाई छ । चिसो मौसममा सोनाम ल्होसार पर्वले गरम छाएको उनी बताउन छन । मुगुम कार्मारोङ. गाउ“पालिकामा सोनाम ल्होसारको खुशीयाली छाएको अध्यक्ष लामाको भनाई छ ।

यति बेला मुगुमकामारोगंं गाउँपालीकाका भोटे बस्तीहरुमा सोनाम ल्होसारको रौनकता छप्पकै छोपेको छ । साना बालबालीका देखि बृद्ध बृद्धा सम्म सोनाम ल्होसारको रमाईलोमा झुमेको भेटिन्छन ।सोनाम ल्होसारको अबसरमा सबै जना रमाईलो गर्ने नाच गान गर्ने मिठा मिठा परिकार बनाई खाने चलन छ ।१५ दिन सम्म चल्ने सोनामा ल्होसारमा लामा समुदायले एक आपसका सद्धाव प्र्रेम , साटा साट् गर्ने,आफन्त छोरी ज्वाई,भान्ज भान्जी,फुपु फुवाजुलाई घरमा बोलाई मिठा परिकार खुवाउने र आफु पनी आफन्तको घरमा पाहुन जाने चलन रहेको मुगुमकामरोडंं गाउँपालीकामा वडा नं २ का ५७ बर्षिय च्वाया लामाङ्ग बताउछन
उनका अनुसार सुगुंर बर्षको समापन भई मुसा बर्षको शुभारम्भ भएको छ ।

यसै बिच हिमाली भेगमा पर्ने साविक कर्णालीका ५ जिल्लाहरु जुम्ला डोल्पा,,हुम्ला र मुगु जिल्लामा बसोबास गर्ने लामा समुदायमा सोनाम ल्होसार हिन्दुहरुले मनाउने दशै पर्व झै बौद्धधर्मालम्बीले मनाउदै आएका लामाहरुको भनाई छ औशीबाट शुरु भएको सोनाम ल्होसाारमा बिशेष गरी बौद्धधर्मालम्बीहरुको प्रमुख चाडका रुपमा मनाउने र यो ल्होसार लाई नयाँ वर्षका रुपमा मनाईने स्थानीय जिग्मेत तामाङ्गले बताए ।यो वर्ष १०१९ मुसो वर्ष चलेको पनि तामाङ्गले भने सोनाम लोछारको बेला युवा युवतीहरु धनुष वाण हान्ने,नाचगान गर्ने र माया प्रेम साटासाट गने गर्दछन ।

चर्चामा

सम्बन्धित समाचार