बुधबार, माघ २१, २०८२
बुधबार, माघ २१, २०८२
  • होमपेज
  • देश
  • प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होसार पर्वको शुभकामना

प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होसार पर्वको शुभकामना

  • सोमवार, माघ ५, २०८२
प्रधानमन्त्री कार्कीद्वारा सोनाम ल्होसार पर्वको  शुभकामना

मुगु —प्रधानमन्त्री सुशीला कार्कीले सोनाम ल्होसार पर्वको शुभकामना दिनु भएको छ ।हिमाली, पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार–२८६२, ता ल्हो (घोडा वर्ष) को पावन अवसरमा सबैमा हार्दिक शुभकामना प्रदान गर्नु भएको हो ।तामाङ समुदायको नयाँ वर्षको रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन सोनाम ल्होसार पर्व मनाइने गरिन्छ । आज देखि सोनाम ल्होसार सुरु भएको छ । बिशेष गरि आदिबासी जनजाति समुदायमा यो पर्व हर्ष उल्लासको साथ मनाइने गरिन्छ ।

चर्चामा

सम्बन्धित समाचार