मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेस मुगुको चुनावी सभा

कांग्रेस मुगुको चुनावी सभा

  • मङ्लबार, फाल्गुन १२, २०८२
कांग्रेस मुगुको चुनावी सभा

फागुन २१ गते हुने निर्वाचनको लागि मुगु खत्याड गाउपालिका कांग्रेसले सोमबार आयोजना गरेको अगुवा नेता तथा कार्यक्रता भेटघाट कार्यक्रममा सहभागीहरु । उक्त सभामा उम्मेदवार खडगबहादुर शाही, पार्टी सभापति तथा पूर्बवन मन्त्री ऐनबहादुर शाही नेता हस्तबहादुर मल्ल लगायतले सम्बोधन गरेका छन । कार्यक्रमा सहभागी मतदाताहरुलाई उम्मेदवारले आफना चुवानी मुद्दा र बाचा सुनाएका छन तस्वीर हिक्मत जंग ठकुरी  / मुगु

चर्चामा

सम्बन्धित समाचार