शुक्रबार, फाल्गुन १५, २०८२
शुक्रबार, फाल्गुन १५, २०८२
  • होमपेज
  • राजनीति
  • रास्वपाले देश जोगाउन चाहेको छ : बालेन्द्र शाह

रास्वपाले देश जोगाउन चाहेको छ : बालेन्द्र शाह

  • शुक्रबार, फाल्गुन १५, २०८२
रास्वपाले देश जोगाउन चाहेको छ : बालेन्द्र शाह

चितवन —राष्टिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले देशलाई जोगाउन चाहेको बताएका छन । चितवन आयोजित चुनावी उदघोषसभालाई सम्बोधन गर्दै शाहले चितवनले सिंगो देशलाई पर्यटन व्यवसाय कसरी गर्ने भनेर सिकाइ रहेको बताएका छन् । चितवानका किसानले उत्पादन गरेको दुध, तरकारी सडकमा बगाउनुको एउटै कारण तिनै नेताको सिन्डिकेटले हो शाहले बताए । उलने रास्वापा आएपछि ती सबै समस्या अन्त्य हुने सुनाए ।’ हाम्रो देश हेटौँडा सिमेन्ट कारखाना जस्तै भएको शाहले उदघोष गरे । बन्द भएका सबै उद्योग तथा कारखाना चलाउने पार्टी बन्न चाहन्छौँ उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार