काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । बैठक बिहान १० बजे पार्टी कार्यालय वनस्थलीमा बस्ने रास्वपाले जनाएको छ । बैठकका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक उम्मेदवार नाम सिफारिस लगायत बिषयको एजेन्डा रहेको छ ।