बिहिबार, चैत्र ५, २०८२
बिहिबार, चैत्र ५, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

  • आइतवार, चैत्र १, २०८२
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौ —नेपाली कांग्रेसको कार्यसम्पालन समितिको बैठक आज बस्ने भएको छ । आज १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।उक्त बैठकमा समानुपातिक तर्फको उम्मेदवारको नाम टुंगो लगाउने छ ।कांग्रेसले समानुपातिकतर्फ २० सिट प्राप्त गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार