शनिबार, चैत्र ७, २०८२
शनिबार, चैत्र ७, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेसको भ्रातृ संस्थाका रूपमा नरहने नेविसंघको निर्णय

कांग्रेसको भ्रातृ संस्थाका रूपमा नरहने नेविसंघको निर्णय

  • शनिबार, चैत्र ७, २०८२
कांग्रेसको भ्रातृ संस्थाका रूपमा नरहने नेविसंघको निर्णय

काठमाठौ—नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले नेपाली कांग्रेसको भ्रातृ संस्थाका रूपमा नरहने निर्णय गरेको छ ।काठमाडौंमा सम्पन्न सिनेट बैठकले नेविसंघलाई अब स्वतन्त्र, स्वायत्त र विद्यार्थीहितमा केन्द्रित संस्थाका रूपमा अघि बढाउने नीति पारित गरेको हो । सनेट बैठकको निर्णयअनुसार नेविसंघले नेपाली कांग्रेस को सिद्धान्त र नीतिप्रति आस्था कायम राखे पनि पार्टीको प्रत्यक्ष प्रभाव, संरचना र नियन्त्रणबाट बाहिर रहने स्पष्ट संकेत दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार