आइतवार, जेष्ठ ३, २०८३
आइतवार, जेष्ठ ३, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस पार्टी बिभाजनको डिलमा छ, : पूर्णबहादुर खड्का

कांग्रेस पार्टी बिभाजनको डिलमा छ, : पूर्णबहादुर खड्का

  • शनिबार, जेष्ठ २, २०८३
कांग्रेस पार्टी बिभाजनको डिलमा छ, : पूर्णबहादुर खड्का

काठमाडौ —नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का बिभाजनको डिलमा पुगेको बताएका छन । शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित जनामा ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै खड्काले बिशेष महाधिबेसनका कारण पार्टी फुटतिर गएको बताएका हुन । पार्टी अहिले निकै अप्ठेरो मोड तिर गएको आम नेता कार्यक्रममा निरासा पैदा भएको उहाको भनाई छ ।
खड्काले सभापति थापालाई सिंगो पार्टीको सभापति बन्न सुझाव दिएका छन । अदालतले जिताएपछि आफूहरूले पनि गगन थापालाई सभापति मानेको बताए । विशेष महाधिवेशनका कारण कांग्रेस निर्वाचनमा पराजित भएर ३८ सिटमा खुम्चिनुपरेको खड्काको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार