सोमवार, जेष्ठ १८, २०८३
सोमवार, जेष्ठ १८, २०८३
  • होमपेज
  • राजनीति
  • नेबिसंघको अध्यक्ष पदमा करुणा कटुवाल नियुक्त

नेबिसंघको अध्यक्ष पदमा करुणा कटुवाल नियुक्त

  • सोमवार, जेष्ठ १८, २०८३
नेबिसंघको अध्यक्ष पदमा करुणा कटुवाल नियुक्त

काठामाडौ —नेपाली कांग्रेसको भातृ संगठन  नेपाल विद्यार्थी संघको अध्यक्षमा धनकुटाकी करुणा कटुवाल नियुक्त भएकी छन । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गतेको निर्णय अनुसार कांग्रेस  सभापति गगन कुमार थापाले म्याद समाप्त भई स्वतः विघटन भएको पार्टीआवद्ध भ्रातृ संघ नेविसंघको अध्यक्षमा कटुवाललाई नियुक्त गरेका छन ।

सभापति थापाले तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण सहित कटुवाललाई जिम्मेवारी प्रदान गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार