शुक्रबार, असार ५, २०८३
शुक्रबार, असार ५, २०८३
  • होमपेज
  • राजनीति
  • सरकारका राम्रा कामको समर्थन गर्छौ, नेता ज्ञानेन्द्र शाही

सरकारका राम्रा कामको समर्थन गर्छौ, नेता ज्ञानेन्द्र शाही

  • शुक्रबार, असार ५, २०८३
सरकारका राम्रा कामको समर्थन गर्छौ, नेता ज्ञानेन्द्र शाही

काठमाडौ —राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताउनु भएको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै शाहीले सरकारले सुकुमबासलाई नदी किनारबाट हटाएकामा स्वागत गरेको स्मरण गदै उनले भने करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक भएको बताउनु भयो

चर्चामा

सम्बन्धित समाचार