आइतवार, असार ७, २०८३
आइतवार, असार ७, २०८३
  • होमपेज
  • राजनीति
  • सभापति लामिछानेले भने, देश रास्वपाको हातमा सुरक्षित छ

सभापति लामिछानेले भने, देश रास्वपाको हातमा सुरक्षित छ

  • आइतवार, असार ७, २०८३
सभापति लामिछानेले भने, देश रास्वपाको हातमा सुरक्षित छ

काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश रास्वपाको हातमा सुरक्षित रहेको बताएका छन ।चितवनमा पहिलो महाधिवेशनको उघाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । देश रास्वपाको हातमा छ, सुरक्षित छ सभापति लामिछानेले भने, बदलिएको परिस्थितिले हामीलाई सबैभन्दा शक्तिशाली पार्टी बनाएको छ । लोकतन्त्रका स्थायी मान्यता, संविधान र मानवअधिकारको संरक्षण गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको उहाको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार