सोमवार, असार ८, २०८३
सोमवार, असार ८, २०८३
  • होमपेज
  • राजनीति
  • एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

  • सोमवार, असार ८, २०८३
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

मुगु —नेकपा एमालेका उपाध्यक्ष एवम पूर्व अर्थमन्त्री  विष्णु पौडेल पक्राउ परेका छन्न    । सुर्खेत  वीरेन्द्रनगरस्थित शुभम होटलमा आयोजित एमालेको निर्वाचन समीक्षा कार्यक्रममा सहभागी भइरहेकै बेला पौडेललाई   प्रहरीले  नियन्त्रणमा लिएको छ ।   उनलाई  सम्पत्ति शुद्धीकरणसम्बन्धी   अनुसन्धानका लागि पौडेललाई पक्राउ गरिएको  प्रहरी श्रोतले जनाएको छ । पौडेललाई सोमबार नै काठमाडौं ल्याउने तयारी गरिएको छ ।कार्यक्रमस्थल बाटै  पौडेललाई  सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार