शुक्रबार, असार १२, २०८३
शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपा उपसभापति पदमा सोविता र तोसिाको प्रतिस्पर्धा

रास्वपा उपसभापति पदमा सोविता र तोसिाको प्रतिस्पर्धा

  • शुक्रबार, असार १२, २०८३
रास्वपा उपसभापति पदमा सोविता र तोसिाको प्रतिस्पर्धा

काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महिला उपसभापति पदमा कानुन मन्त्री सोबिता गौतम र डा. तोसिमा कार्की बीचको प्रतिस्पर्धा हुने भएको छ । अरु आकांक्षीहरु पछि हटेपछि सोविता र तोसिमा कार्कीको प्रतिस्पर्धा हुने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार