शुक्रबार, असार १२, २०८३
शुक्रबार, असार १२, २०८३
  • होमपेज
  • राजनीति
  • रास्वपाको उपसभापतिमा सोविता र महामन्त्रीमा विपिन आचार्य बिजयी

रास्वपाको उपसभापतिमा सोविता र महामन्त्रीमा विपिन आचार्य बिजयी

  • शुक्रबार, असार १२, २०८३
रास्वपाको उपसभापतिमा सोविता  र महामन्त्रीमा विपिन आचार्य बिजयी

काठमाडौ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोबिता गौतम र महामन्त्रीमा विपिन आर्चाय बिजयी भएको छन । शुक्रबार पदाधिकारी चयनका लागि भएको निर्वाचनमा गौतमले ७८९ मत प्राप्त गरि जित हासिल गरेकी छन भने उनकी प्रतिस्पर्धी तोसिमा कार्कीले ५७२ मत प्राप्त गरेकी छन । त्यसै गरि महामन्त्रीमा आचार्यले ६ सय ७३ मत ल्याएर बिजयी भएका छन भने उनका प्रतिस्पर्धी मनिष झाले ३ सय ४६ मत ल्याएका छन ।

चर्चामा

सम्बन्धित समाचार