बिहिबार, साउन ७, २०८३
बिहिबार, साउन ७, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस कमजोर हुदा देश अराजकतिर जान्छ, डा.शेखर कोइराला

कांग्रेस कमजोर हुदा देश अराजकतिर जान्छ, डा.शेखर कोइराला

  • बुधबार, साउन ६, २०८३
कांग्रेस कमजोर हुदा देश अराजकतिर जान्छ, डा.शेखर कोइराला

काठमाडौ —नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाली कमजोर हुदा देश अराजकतिर जाने बताउनु  भयो । आज राजधानी स्थित  प्रज्ञा प्रतिस्ष्ठानको सभाहलमा नेपाली कांंग्रेस देउवापक्षधरले आयोजना गरेको बीपी कोइरालाको ४४औँ स्मृति दिवस कार्यक्रममा बोल्दै डां शेखर कोइराला उक्त कुरा बताउनु भएको हो । डा.कोइरालाले अहिलेको सरकार जस्तै कांग्रेस पनि हुकुमी शैलीमा चलेको बताउनु भएको छ । । सभापति गगन थापा पक्षलाई बीपीको विचार सम्झँदै व्यक्तिवादी र स्वार्थीपन छाड्न डा. कोइरालाले चेतावानी समेत दिएका छन । उनले पार्टी एकतामा गम्भिर हुन सभापति   थापालाई आग्रह गरेका छन । तस्विर धर्मराज शाही ।

चर्चामा

सम्बन्धित समाचार