शुक्रबार, साउन २२, २०८३
शुक्रबार, साउन २२, २०८३
  • होमपेज
  • राजनीति
  • पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किँदै

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किँदै

  • बिहिबार, साउन २१, २०८३
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किँदै

काठमाडौ —नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यही २६ साउनमा स्वदेश फर्किने भएका छन । देउवा २६ साउनको बेलुकी स्वदेश फर्किन लागेको कांग्रेस नेता डा. प्रकाशशरण महतले बताउनु भयो । देउवा गत १३ फागुनमा उपचारका लागि सिंगापुर जानुभएको थियो । त्यहाँबाट उहाँ थप उपचारका लागि हङकङ प्रस्थान गएका थिए ।

चर्चामा

सम्बन्धित समाचार