काठमाडौ —नेपाली कांग्रेस निर्वतमान पूर्वसभापति एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई आज स्वदेश फर्किदै छन उनलाई बिमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित भब्य स्वागतको तयारी गरेको नेपाल कांग्रेस इतरसमुहले जनाएको छ करिव ६ महिनापछि स्वदेश फर्किन लागेको देउवालाई इतर समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको छ ।
देउवाको स्वागतका लागि कांग्रेस इतरसमुहले नेता कार्यक्रम नेबिसंघ तरुणदल महिला संघ आदिबासी जनजाति संघ लगायत सम्पूर्ण भातृसंगठनका प्रतिनिधिहरुलाई बिमानस्थलमा उपस्थित हुन अपिल गरेको छ ।
कांग्रेस इतर समूहले भोली देखि आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने तयारी गरिरहेको हो ।