शुक्रबार, साउन २९, २०८३
शुक्रबार, साउन २९, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेस इतरसमुहको आजदेखि भेला प्रारम्भ पूर्वसभापति देउवाले उघाटन गर्ने

कांग्रेस इतरसमुहको आजदेखि भेला प्रारम्भ पूर्वसभापति देउवाले उघाटन गर्ने

  • शुक्रबार, साउन २९, २०८३
कांग्रेस इतरसमुहको आजदेखि भेला प्रारम्भ पूर्वसभापति देउवाले उघाटन गर्ने

काठमाडौ —नेपाली कांग्रेसको इतहसमुहजको आज देखि भेला प्रारम्भ हुदैछ उक्त भेलाको उदघाटन पूर्वसभापति एवम पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा गर्ने कार्यक्रम तय गरिएको छ उपचारको क्रममा बिदेशमा रहेका देउवा हिजो स्वदेश फर्कि सकेका छन । भेला सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भएको छ । भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला छन् ।

चर्चामा

सम्बन्धित समाचार