आइतवार, भदौ १४, २०८३
आइतवार, भदौ १४, २०८३
  • होमपेज
  • राजनीति
  • बाढीपिडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड जम्मा गर्ने

बाढीपिडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड जम्मा गर्ने

  • आइतवार, भदौ १४, २०८३
बाढीपिडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा एक करोड जम्मा गर्ने

काठमाडौ —नेपाली कांग्रेसले रसुवा भोटेकोशी बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा रु एक करोड जम्मा गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले एक करोड रूपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको बताए ।
प्रवक्ता चालिसेका अनुसार पीडितलाई दिने राहतलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिने कुरामा ध्यान दिनुपर्ने भन्दै पीडितसम्म तत्कालै राहत पु¥याउन आग्रह गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार