मङ्लबार, भदौ २३, २०८३
मङ्लबार, भदौ २३, २०८३
  • होमपेज
  • राजनीति
  • संकटको घडीमा राजनीतिक जोडघटाउ भन्दा जनसेवा महत्पूर्ण, सभापति थापा

संकटको घडीमा राजनीतिक जोडघटाउ भन्दा जनसेवा महत्पूर्ण, सभापति थापा

  • आइतवार, भदौ २१, २०८३
संकटको घडीमा राजनीतिक जोडघटाउ भन्दा जनसेवा महत्पूर्ण, सभापति थापा

काठमाडौ —नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक राजनीतिक संवाद भन्दा प्राकृतिक विपत्तिमा परेका नागरिकको सेवा अहिलेको मुख्य प्राथमिकता रहेको बताएका छन । आईतवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले यस्तो बताएका हुन ।
् पार्टीको महाधिवेशन र आन्तरिक छलफलहरू नियमित प्रक्रिया भएको उल्लेख गर्दै अहिलेको संकटपूर्ण घडीमा राजनीतिक जोडघटाउभन्दा जनसेवा महत्वपूर्ण रहेको थापाको भनाई छ ।

बाढी र पहिरोका कारण ठूलो क्षति व्यहोरेका धादिङ, रसुवा र नुवाकोट लगायतका जिल्लाका प्रभावित नागरिकका लागि पार्टीका कार्यकर्ताहरू फिल्डमा खटिएको जानकारी दिनुभयो ।

चर्चामा

सम्बन्धित समाचार