बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
  • होमपेज
  • समाचार
  • उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन सरकारसंग कांग्रेसको माग

उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन सरकारसंग कांग्रेसको माग

  • बुधबार, भदौ २४, २०८३
उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन सरकारसंग कांग्रेसको माग

काठमाडौ —नेपाली कांग्रेसले बाढीपिडितहरुको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा कांग्रेस प्रमुख सचेतक बासना थापाले आवश्यकता अनुसार थप जनशक्ति, आधुनिक प्रविधि र उद्धार उपकरणहरू परिचालन गरी खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

थापाले सरकारको पहिलो दायित्व सत्ता जोगाउनु नभई नागरिकको ज्यान जोगाउनु रहेको स्मरण गराउँदै संकटको घडीमा राज्यको बलियो उपस्थिति देखाउन आग्रह गरे रसुवामा विनाशकारी बाढी आएको दुई हप्ताभन्दा बढी बितिसक्दा पनि खोज तथा उद्धार कार्यले अपेक्षित गति लिन नसकेको थापाको आरोप छ । यो केवल प्राकृतिक विपत्ति नभई सयौँ परिवारको जीवनसँग जोडिएको गम्भीर राष्ट्रिय सङ्कट भएको उहाको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार