बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
  • होमपेज
  • समाचार
  • मन्त्रिपरिषद् बैठक बस्दै उद्धार राहत र पुर्नस्थापनाको बिषयमा छलफल हुने

मन्त्रिपरिषद् बैठक बस्दै उद्धार राहत र पुर्नस्थापनाको बिषयमा छलफल हुने

  • बिहिबार, भदौ २५, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै उद्धार राहत र पुर्नस्थापनाको बिषयमा छलफल हुने

काठमाडौ —प्रधानमन्त्री वालेन्द्र शाह वालेनले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनु भएको छ । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने छ । बैठकमा पछिल्लो समय उत्पन्न विपद् तथा त्यसबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धार, उपचार, राहत वितरण र पुनःस्थापनाका कामलाई निरन्तरता दिइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार