काठमाडौ— नेपाली कांग्रेसको बरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। कांग्रेसको १५ औं महाधिबेसनको वरिष्ठ उपसभापति पदमा उम्मेदवारी शर्माको मात्रै परेपछि उनी सर्वसम्मत भएका हुन् । कांग्रेस यसै महाधिवेशनबाट पहिलोपटक वरिष्ठ उपसभापति पद सिर्जना गरेको हो। शर्माको निर्विरोध चयन भएका छन ।