शुक्रबार, अशोज २३, २०८३
शुक्रबार, अशोज २३, २०८३
  • होमपेज
  • राजनीति
  • कांग्रेसको नयाँ कार्यसमिति चयन गर्न आज मतदान

कांग्रेसको नयाँ कार्यसमिति चयन गर्न आज मतदान

  • बिहिबार, अशोज २२, २०८३
कांग्रेसको नयाँ कार्यसमिति चयन गर्न आज मतदान

काठमाडौ —नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयन गर्नका लागि आज मतदान गरिने छ । आज बिहान १० बजेदेखि मतदान हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार बिहीबार बिहान ७ बजेदेखि मतदान गर्ने कार्यक्रम सार्वजनिक भए पनि केही प्राविधिक कारणले आज १० बजे मात्र सुरू गर्न लागिएको बताइएको छ । महाधिवेशनमा सहभागी ७ हजार २सय ५५ प्रतिनिधिले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्दैछन । काठमाडौंको तीन स्थानमा सात मतदान केन्द्र तोकिएको छ ।

चर्चामा

सम्बन्धित समाचार