मङ्लबार, अशोज २७, २०८३
मङ्लबार, अशोज २७, २०८३
  • होमपेज
  • समाचार
  • कांग्रेसको १५ औ महाधिबेशन महामन्त्रीमा डिला संग्रौला निर्वाचित

कांग्रेसको १५ औ महाधिबेशन महामन्त्रीमा डिला संग्रौला निर्वाचित

  • सोमवार, अशोज २६, २०८३
कांग्रेसको १५ औ महाधिबेशन  महामन्त्रीमा डिला संग्रौला निर्वाचित

काठमाडौ —नेपाली कांग्रेसको इतिहासमा पहिलो महिला महामन्त्रीका रूपमा   डिला संग्रौला निर्वाचित भएकी छन् । कांग्रेसको १५औं महाधिवेशनबाट संग्रौलाले ३ हजार १ सय १८ मत प्राप्त गर्दै महिला क्लस्टरतर्फ महामन्त्रीमा जित्न सफल भएकी छन । उनकी प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय ‘डिनाले २ हजार ८ सय ६४ मत प्राप्त गरेकी छन् भने अर्कि रीता खनालले ८०४ मत प्राप्त गरेकी छन् नेपाली कांग्रेसले यसपटक विधान संशोधन गरी महामन्त्री पदमा महिलाका लागि छुट्टै क्लस्टरको व्यवस्था गरेपछि संग्रौला महामन्त्रीमा निर्वाचित भएकी छन ।

चर्चामा

सम्बन्धित समाचार