शनिबार, बैशाख ६, २०८२
शनिबार, बैशाख ६, २०८२
  • होमपेज
  • समाचार
  • बुद्ध जयन्ती मनाइँदै

बुद्ध जयन्ती मनाइँदै

  • बिहिबार, जेष्ठ १०, २०८१
बुद्ध जयन्ती मनाइँदै

काठमाडौँ — शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍एको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बुधबार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा ध्यान गर्दै गरेका विभिन्न देशबाट आएका बौद्ध भिक्षु र बौद्ध धर्मालम्बी बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण ९मुत्यु० वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

चर्चामा

सम्बन्धित समाचार