आइतवार, बैशाख ६, २०८३
आइतवार, बैशाख ६, २०८३
  • होमपेज
  • खेलकुद
  • नेपाल बंगलादेशसँग २१ रनले पराजित

नेपाल बंगलादेशसँग २१ रनले पराजित

  • सोमवार, असार ३, २०८१
नेपाल बंगलादेशसँग २१ रनले पराजित

काठमाडौं—आइसिसी टी(२० विश्वकपमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।समूह चरणको अन्तिम खेलमा जितका लागि १०७ रनको लक्ष्य पछ्याएको नेपाल १९।२ बलमा अल आउट हुँदा ८५ रन मात्रै बनाउन सक्यो।

चर्चामा

सम्बन्धित समाचार