आइतवार, कार्तिक ३, २०८२
आइतवार, कार्तिक ३, २०८२
  • होमपेज
  • समाचार
  • राष्ट्रपतिद्वारा सरकार गठनका लागि आह्वान

राष्ट्रपतिद्वारा सरकार गठनका लागि आह्वान

  • शुक्रबार, असार २८, २०८१
राष्ट्रपतिद्वारा सरकार गठनका लागि आह्वान

मुगु— राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ ९२० अनुसार नयाँ सरकार गठनका लागि दुई वा दुईभन्दा बढी दलहरूलाई आह्वान गरेका छन् ।शुक्रबार एक वक्तव्य निकाल्दै राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि समय दिएर सरकार गठनको आह्वान गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार