आइतवार, बैशाख ६, २०८३
आइतवार, बैशाख ६, २०८३
  • होमपेज
  • समाचार
  • परराष्ट्रमन्त्रीले नयाँ दिल्लीमा, आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने

परराष्ट्रमन्त्रीले नयाँ दिल्लीमा, आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने

  • बिहिबार, पुस ३, २०८१
परराष्ट्रमन्त्रीले नयाँ दिल्लीमा, आर्थिक सम्मेलनलाई सम्बोधन गर्ने

काठमाडौं,। परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार भारतको नयाँ दिल्ली पुग्नु भएको छ । उहाँ युरोपका केही कार्यक्रममा सह भागी भई बुधबार जर्मनीको बर्लिनबाट नयाँ दिल्लीतर्फ लाग्नु भएको छउहाँले शुक्रबार नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत आर्थिक सम्मेलनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नुहुने जानकारी परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार