
काठमाडौ —नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले आफनो एक बर्षे कार्यकालमा १ सय ८ वटा भन्दा बढी ठूला आयोजनाका ऐतिहासिक काम सुल्झाउन सफल हुनु भएको छ । कांगेस एमाले सरकार भएको एक बर्षे कार्यकाल भित्र वनमन्त्री शाहीले मन्त्रालय बिकासको बाधक हो भन्ने भ्रमलाई चिर्दै देशका ठूला आयोजनाका कामलाई सहजिकरण गर्न पूर्ण रुपमा सफल देखिनु भएको छ । एक बर्षे कार्यकालमा मन्त्री शाहीले गरेका एैतिहासिक कामको बिबरण यस प्रकार छन
३६ वटा विकास आयोजनाहरुलाई ५२४.०६०४ हेक्टर वन क्षेत्रको भोगाधिकार उपलब्ध गराइएको ।
१८ वटा विकास आयोजनाहरुको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन इआइए स्वीकृत भएको ।
३० वटा आयोजनाहरुको क्षेत्र तथा कार्यसूचि एसडि टिओआर निर्धारण स्वीकृत भएका
५ वटा विकास आयोजनाहरुको पूरक वातावरणीय प्रभाव मूल्याकन प्रतिवेदन एसइआइए भएको ।
९ वटा विकास आयोजनाहरुको परिमार्जित वातावरण व्यवस्थापन योजना आरइएमपी स्वीकृत भएको ।
यस अवधिमा ८८,२७१ रुख पोल हटाउन अनुमति दिइएको छ ।
तपशिल महत्वपूर्ण विकास आयोजनाहरुलाई सहजिकरण गरि विकास गतिविधि, रोजगारि सृजना ,तथा आर्थिक क्रियाकलापमा बढोतरी भई आर्थिक वृर्दि तथा विकासबाट अर्थतन्त्रमा वन तथा वातावरण मन्त्रालयले योगदान पुर्याएको छ ।
१ मिर्चैया कटारी घुर्मी सडक (७२.०२ कि.मी.) इआइए प्रतिवेदन स्वीकृत भएको ।
२ मुग्लिन आबु खैरेनी सडक (९.३८४ कि.मी.) स्तरोन्नती तथा नयाँ निर्माण आयोजनाको इआइए प्रतिवेदन स्वीकृत भएको ।
३ महेन्द्रनगर माझगाउँ विमानस्थल पुनः संचालन गरी एटिआर –७२ वा सो सरहको जहाज उडान अवतरण गर्न सक्ने गरी विमानस्थलको सुदृढीकरण तथा विस्तार गर्न इआइए अध्ययन सहमति दिइएको ।
४ अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने प्रस्तावित माथिल्लो मर्दिखोला जलविद्युत आयोजनाको माथिल्लो मर्दिखोला ३३ के.भि. प्रसारण लाइन आयोजनाको सम्भाव्यता तथा वातावरण अध्ययन सहमति दिइएको ।
५ बझाङ माथिल्लो सेती जलविद्युत आयोजना (२१६ मे.वा.) को वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृती भएको ।
६ विरदल गण व्यारेक निर्माण आयोजनाका इआइए स्वीकृती भएको ।
७ भेरीगंगा नगरपालिका बृहत चक्रपथ (९५ कि.मी) आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन इआइए स्विकृति भएको
८ होटल रोयल रिक्रियसन नेपाल (३०० शैया) आयोजना प्रस्तावको इआइए प्रतिवेदन स्वीकृती भएको ।
९ कमला – ढल्केवर – पथ्लैया सडक खण्डको स्तरोन्नतीको इएमपी परिमार्जन स्वीकृत भएको ।
१० मदन भण्डारी राजमार्ग योजना कार्यालय कोशी प्रदेश ईलाम कार्यक्षेत्र भित्र पर्ने प्रस्तावित गेरुवा सुखानी स्थल बर्फालाङफेदी सडक खण्ड ३.९२६ कि.मी . निर्माण खण्डका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा भोगाधिकार गर्न र सोमा रहेका रुख विरुवा हटाउन स्वीकृत दिइएको ।
११ मदन भण्डारी राजमार्ग आयोजना अन्तर्गत प्रस्तावित बर्फालाङफेदी (झटारे) सडक खण्ड १३ कि.मी . निर्माण खण्डका लागि राष्ट्रिय वन क्षेत्रको जग्गा भोगाधिकार गर्न तथा सो वनक्षेत्र भएका सम्बन्धमा रुख पोल हटाउन अनुमति दिइएको ,।
१२ वन निगमद्वारा सडक विस्तारमा पर्ने रुखहरु कटान अनुमति दिइएको (पूर्व पश्चिम राजमार्ग अन्तर्गत पथलैया देखि कमला नदी सम्मको सडक खण्ड) ।
१३ पिपलटार देउडी सडक (२०.८७ कि.मी.) निर्माणको लागि राष्ट्रिय वन क्षेत्र जग्गा प्रयोग गर्न दिइएको ।
१४ मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र एकेडेमी निर्माण आयोजनाको क्भ्क्ष्ब् अध्ययन प्रतिवेदन स्वीकृती भएको
१५ ःसिए नेपालको विद्युत प्रसारण लाइन आयोजनाको एसइआइए सम्बन्धमा स्वीकृत भएको ।
१६ काठमाण्डौं–तराई÷मधेश द्रुतमार्ग आयोजनाको इसइआइए स्वीकृत भएको ।
१७ सुपर – दोर्दी जलविद्यु आयोजना (५४ मे.वा.) को क्भ्क्ष्ब् गर्न अनुमति दिइएको ।
१८ गिरिजा प्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण आयोजना प्रस्तावको क्षेत्र निर्धारण प्रतिवेदन स्विकृत भएको छ ।
१९ सुर्खेत भेरी गंगा रामघाट विमानस्थल आयोजनाको क्षेत्र निर्धारण प्रतिवेदन तथा कार्यसूचिको म्याद थप गरिएको छ ।
२० सरिया ग्रिन ब्रिक इन्डष्ट्रिज प्रा.लि. क्षमता बृद्धि आयोजनाको प्रतिवेदन तथा कार्यसूचिको म्याद गरिएको छ ।
२१ हुम्ला कर्णाली १ जलविद्युत आयोजना (२३५ मे. वा.) को क्म्–त्इच् को म्याद थप गरिएको छ ।
२२ मेची महाकाली विद्युतीय रेल मार्ग अन्तर्गत सुख्खड–गड्डाचौकी खण्ड आयोजनाको क्म्–त्इच् म्याद थप गरी इआइए का लागि सहमति दिइएको
२३ डिभिजन वन कार्यलयको भेरीको भवन निर्माणका लागि वनक्षेत्रको जग्गा भोगाधिकार दिइएका छ । े
२४ सव डिभिजन वन कार्यलय नमोबुद्ध भवन निर्माणको लागि राष्ट्रिय जग्गा भोगाधिकार दिइएको छ ।
२५ डिभिजन वन कार्यालय कपिलवस्तु, चन्दौटाको कार्यालय भवन निर्माणको लागि बन क्षेत्र जग्गा भोगाधिकार दिइएको छ ।
२६ पथरी सनिश्चरे नगरपालिकाको प्रशासकीय भवन निर्माण गर्नका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने तथा सोमा रहेका रुख पोलहरु हटाउन स्वीकृती दिइएको
२७ प्रस्तावक महाबै गा.पा. लाई प्रशासकीय भवन निर्माणका लागि वन क्षेत्रको जग्गा प्रयोग गर्न र सोमा रहेका रुख विरुवाहरु कटान स्वीकृती दिइएको छ ।
२८ नागार्जुन सब डिभिजन वन कार्यालयको भवन निर्माणको लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिइएको
२९ बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माणका लागि राष्ट्रिय वनक्षेत्र प्रयोग तथा सोमा रहेका रुखहरु पोलको हटाउन अनुमति दिइएको
३० ककनी सव डिभिजन वन कार्यालयको भवन निर्माणको लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न अनुमति दिइएको
३१ सैनामैना फोहोर व्यस्थापनका केन्द्र निर्माणका लागि राष्ट्रिय बन क्षेत्रको जग्गा प्रयाग गर्न दिने र सो जग्गामा रहेको रुख÷पोल हटाउन स्वीकृत दिइएको
३२ भेरी पम्पिङ उपआयोजनाका निर्माणको लागि राष्ट्रिय बन क्षेत्रको जग्गा प्रयाग गर्न दिने र सो जग्गामा रहेको रुख÷पोल हटाउन स्वीकृत दिइएको
३३ विशेष आर्थिक क्षेत्र पाँचखाल काभ्रेपलाञ्चोकलाई थप रुख हटाउनको लागि स्वीकृती दिइएको
३४ मदन भण्डारी राजमार्ग योजना कार्यालय, कोशी प्रदेश इलाम र झापा कार्यक्षेत्र भित्र पर्ने प्रस्तावित शान्तिनगर पटापुर सडक खण्ड निर्माणका लागि राष्रट्रिय बन क्षेत्रको जग्गा भोगाधिकार प्रदान गर्न तथा सोमा रहेका रुख विरुवाहरु हटाउन स्वीकृती दिइएको
३५ ःऋब् नेपालको विद्युत प्रसारण लाइन आयोजना (नवलपरासी पश्चिम) को इएमपी स्वीकृती भएको
३६ तत्काली जिल्ला भू–संरक्षण कार्यालय (हाल वृहत जलाधार व्यवस्थापन केन्द्र) उदयपुरको नाममा दर्ता कायम रहेको जग्गा नेपाली सेनालाई उपयोगको लागि सहमती दिइएको
३७ माथिल्लो त्रिशुली –१ जलविद्युत आयोजनाको २२० के. भी. विद्युत प्रसारण लाइन आयोजना निर्माणका लागि राष्ट्रिय वनक्षेत्रको जग्गा प्रयोग गर्न र सो जग्गामा रहेका रुख विरुवा हटाउन स्वीकृत दिइएको
३८ ब्रुर्तिबाङ पौदी अमराई तम्घास गोरु सिंगे १३२ के.भी. प्रसारण लाइन आयोजनाले प्रयोग गर्ने राष्ट्रिय वनको जग्गामा रहेका रुख विरुवा हटाउन स्वीकृत दिइएको
३९ भेरी पम्पिङ्ग उप आयोजनाको पहुच मार्गको निर्माणको लागि राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने र सो जग्गा प्रयोग गर्न दिने र सो जग्गामा रहेका रुख÷पोल हटाउने सम्बन्धमा स्वीकृत दिइएको
४० ःऋब् नेपालको ४०० के भी डबल सर्किट विद्युत प्रसारण लाइन आयोजना निर्माणको लागि राष्ट्रिय वनक्षेत्रको जग्गा प्रयोग गर्न दिने र सो वन क्षेत्र रुख पोल हटाउन सहमति दिइएको
४१ दैजी औद्योगिक क्षेत्र कञ्चनपुरको परिमार्जित भ्ःए स्वीकृत भएको
४२ परिमार्जित वातावरण व्यवस्थापन योजना (बुढीगण्डकी ख २६० मे.वा. ) स्वीकृत भएको
४३ होटल वाराही काठमाण्डौ (१६६ शैया) स्तरोन्नती आयोजना प्रस्तावको भ्क्ष्ब् प्रतिवेदन स्वीकृती भएको
नीति निर्माण
४४ राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको प्रयोजनका लागि वन क्षेत्रबाट खनिज पदार्थ उत्खनन् गर्दा पालना गर्नु पर्ने मापदण्ड, २०८१स्वीकृत भएको
४५ दिगो वन व्यवस्थापन राष्ट्रिय मापदण्ड २०८१ स्वीकृत भएको
४६ सामुदायिक वनको मार्गदर्शन २०८१ स्वीकृत भएको
४७ जंगली रातो बाँदर र जंगलि बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको
४८ नेपाल सवारी प्रदूषण मापदण्ड युरो ६ मापदण्ड २०८१ स्वीकृत भएको
४९ औद्योगिक ग्राम घोषणा तथा संचालन कार्यविधि, २०८१
५० राष्ट्रिय बाँस तथा बेत विकास रणनीति, २०८० स्वीकृत
५१ राष्ट्रिय वनको एकिकृत रणनीति योजना, २०८१ (२०८१–२१००) स्वीकृत
५२ वाह्यमिचाहा प्रजाती व्यवस्थापन रणनीति तथा कार्यान्वयन योजना, २०८१ स्वीकृत
५३ यार्सागुम्बाको संकलन तथा असारपसार निर्देशिका, २०८१ स्विकृत भएको
विकास सहायता तर्फ
५४ मधेश र लुम्बिनि प्रदेश संचालनमा रहेका समृर्दिका लागि वन परियोजनाका लागि १२ मिलियन थप सम्झौता भएको
५५ बिश्व वतावरण सुबिधा सँग मरिन आयोजना सम्झौता भएको
५६ कर्णालि र सुदुरपश्चिम प्रदेशमा एसियाली विकास बैकको सिआरएलएलपी परियोजना सम्झौता भएको ।