बिहिबार, अशोज २३, २०८२
बिहिबार, अशोज २३, २०८२
  • होमपेज
  • समाचार
  • संचारमन्त्रीमा पत्रकार जगदीश खरेलको सिफारिस

संचारमन्त्रीमा पत्रकार जगदीश खरेलको सिफारिस

  • आइतवार, अशोज ५, २०८२
संचारमन्त्रीमा पत्रकार जगदीश खरेलको सिफारिस

मुगु —प्रधानमन्त्री सुशीला कार्कीले संञ्चार तथा सुचना प्रबिधि मन्त्रीमा इमेल टेलिभिजनका समाचार प्रमुख जगदीश खरेलको नाम सिफारिस गरेकी छन । आइतबार राष्टपति समक्ष खरेलको नाम गरेकी हुन । खरेलसँग लामो पत्रकारिता अनुभवका कारण अन्तरिम सरकारको सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

चर्चामा

सम्बन्धित समाचार