सोमवार, बैशाख ७, २०८३
सोमवार, बैशाख ७, २०८३
  • होमपेज
  • समाचार
  • तुइनखोलामा बिशाल पहिरो खसेपछि अनिश्चितकाल यातायात बन्द हजारौ यात्रु अलपत्र

तुइनखोलामा बिशाल पहिरो खसेपछि अनिश्चितकाल यातायात बन्द हजारौ यात्रु अलपत्र

  • बुधबार, अशोज ७, २०८२
तुइनखोलामा बिशाल पहिरो खसेपछि अनिश्चितकाल यातायात बन्द हजारौ यात्रु अलपत्र

काठमाडौ —खोलामा बिशाल पहिरो खसेपछि अनिश्चितकाल यातायात बन्द हुदा  हजारौ बीच बाटोमै यात्रु अलपत्र परेका छन ।तुुइनखोलामा मङ्गलबार दिउँसो बिशाल पहिरो आएपछि मुग्लिन नारायणगढ सडक अवरुद्ध हुदा दसै मनाउन घरतिर जादै गरेका हजारौ यात्रु अलपत्र परेका छन । ठूलो पहिरो पन्छाउन कठिन भएको छ । रोकिएका सवारी साधनहरुलाई बैकल्पीक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार