शनिबार, कार्तिक २, २०८२
शनिबार, कार्तिक २, २०८२
  • होमपेज
  • समाचार
  • एमालेको ११ औं महाधिबेसन मंसिर अन्तिम साता गर्ने निर्णय

एमालेको ११ औं महाधिबेसन मंसिर अन्तिम साता गर्ने निर्णय

  • आइतवार, अशोज २६, २०८२
एमालेको ११ औं महाधिबेसन मंसिर अन्तिम साता गर्ने निर्णय

मुगु– नेकपा एमाले पार्टीले ११ औं महाधिवेशन आउदो मंसिर अन्तिम साता गर्ने निर्णय गरेको छ ।पार्टी केन्द्रीय सचिवालयको बैठक पछि निर्णय जानकारी गराउँदै उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको ११ औं महाधिवेशन आउदो मंसिर अन्तिम साता गर्ने निर्णय भएको र उक्त महाधिबेसनको स्थान बारे केन्द्रीय कमिटी बैठक बाट निर्णय हुने बताउनु भयो ।

चर्चामा

सम्बन्धित समाचार