शनिबार, कार्तिक २, २०८२
शनिबार, कार्तिक २, २०८२
  • होमपेज
  • राजनीति
  • राष्ट्रपतिको परिपक्क भूमिकाले मुलुकमा देखा पर्न सक्ने अर्को संकट रोकियो,: देउवा

राष्ट्रपतिको परिपक्क भूमिकाले मुलुकमा देखा पर्न सक्ने अर्को संकट रोकियो,: देउवा

  • मङ्लबार, अशोज २८, २०८२
राष्ट्रपतिको परिपक्क भूमिकाले मुलुकमा देखा पर्न सक्ने अर्को संकट रोकियो,: देउवा

काठमाडौ —नेपाली कांग्रेसका सभापति एवम पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिको परिपक्क भूमिकाले मुलुकमा देखा पर्न सक्ने अर्को संकट रोकिएको बताएका छन । जेनजी आन्दोलन पछि पहिलो पटक मंगलबार सानेपा पार्टी कार्यालयमा आयोजित बैठकमा राख्नु भएको मन्तब्यमा देउवाले भदौ २४ गतेको कठिन अबस्थमा महत्वपूर्ण भूमिका खेल्नु भएकोमा म राष्टपति सम्माननीय रामचन्द्र पौडेल ज्यूलाई यस बैठक मार्फत हार्दिक धन्यबाद दिन चाहान्छु । यो प्रतिकुल समयमा उहाको परिपक्क भूमिकाले मुलुमा देखा पर्न सक्ने अर्को संकट रोकिएको उहाको भनाई छ ।

देउवाले भने जेनजीले देशमा सुशासन र भ्रष्टचार मुक्त वातावरण सुनिश्चित हुनु पर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनु पर्छ । देशमा सबै अंग वा निकायहरुको मनोबल गिरेको अबस्था छ । यो अबस्थमा देशका सबै अंग वा निकायहरुका मनोबल उच्च राख्ने काम गर्नु पर्दछ सभापति देउवाले बताए । देउवाका अनुसार राष्ट लाृकतन्त्र र लोकतान्त्रिक शासन पद्धति गम्भिर संकटमा परेको यस घडीमा पार्टी भित्र एकता कायम राख्नु परेका छ । देशमा बिद्यमान राजनीतिक परिस्थितको मुल्याकन गरौ निकासमा लागि आबश्यकता अनुसार अन्य राजनितिक दलहरु संग वार्ता सम्बाद गरौ उहाको भनाई रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार