शनिबार, कार्तिक २, २०८२
शनिबार, कार्तिक २, २०८२
  • होमपेज
  • खेलकुद
  • नेपाल टी–२० विश्वकपमा तेश्रो पटक छनोट

नेपाल टी–२० विश्वकपमा तेश्रो पटक छनोट

  • बिहिबार, अशोज ३०, २०८२
नेपाल टी–२० विश्वकपमा तेश्रो पटक छनोट

फोटो क्यान

मुगु —नेपाल आइसिसी टी–२० विश्वकपमा छनोट भएको छ ।ओमानमा जारी एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको खेलमा बुधबार संयुक्त अरब युएईले सामोआलाई ७७ रनले हराएपछि नेपालले विश्वकपमा छनोट स्थान बनाएको छ । यो संगै नेपाल तेस्रो पटक विश्वकपमा पुगेको छ । नेपालले यस अघि सन् २०१४ र २०२४ को विश्वकप खेल खेलि सकेको छ । अब नेपालले भारत र श्रीलंकामा २०२६ मा हुने टी–२० विश्वकप खेल खेल्ने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार