शनिबार, कार्तिक २, २०८२
शनिबार, कार्तिक २, २०८२
  • होमपेज
  • समाचार
  • सरकारले फिर्ता बोलायो ११ देशका राजदूत

सरकारले फिर्ता बोलायो ११ देशका राजदूत

  • बिहिबार, अशोज ३०, २०८२
सरकारले फिर्ता बोलायो ११ देशका राजदूत

फाइल तस्विर

मुगु— सरकारले अमेरिका र चीनसहित ११ देशका राजदूत आज फिर्ता बोलाउन निर्णय गरेको छ । बिहीबार मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्त भएका ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले बताउनु भयो । अमेरिका चीन, जर्मनी, इजरायल, कतार, मलेसिया, रुस, साउदी अरब, स्पेन, बेलायत र जापानका राजदूत फिर्ता बोलाउने निर्णय गरिएको उहाको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार