शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • खेलकुद
  • एनपीएल आज सुदूरपश्चिमसँग विराटनगर र चितवनसँग पोखरा भिड्दै

एनपीएल आज सुदूरपश्चिमसँग विराटनगर र चितवनसँग पोखरा भिड्दै

  • शनिबार, मंसिर २०, २०८२
एनपीएल आज सुदूरपश्चिमसँग विराटनगर र चितवनसँग पोखरा भिड्दै

मुगु —राजधानीमा जारी एनपिएल खेल आज दुई खेल हुने भएका छन् त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११ बजे हुने पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स भिड्दा दिउँसो ३ बजे चितवन राइनोज र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन ।

चर्चामा

सम्बन्धित समाचार