शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • राजनीति
  • मुगु एमाले बाट मल्ल र परियार केन्द्रीय सदस्यमा उम्मेदवारी

मुगु एमाले बाट मल्ल र परियार केन्द्रीय सदस्यमा उम्मेदवारी

  • सोमवार, मंसिर २९, २०८२
मुगु एमाले बाट मल्ल र परियार केन्द्रीय सदस्यमा उम्मेदवारी

मुगु —नेकपा एमाले मुगु जिल्ला बाट जीतबहादुर मल्ल र दानसिह परियारले केन्दीय सदस्य पदमा उम्मेदवारी दिएका छन । मल्ल प्रदेश सभासद तथा पूर्ब प्रदेश मन्त्री हुन भने परियार पूर्ब प्रदेश सभासद हुन । मल्लले कर्णाली प्रदेश भूगोल क्षेत्र बाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका छन, भने परियारले खुल्ला दलित सदस्य पदमा उम्मेदवारी दिएका छन । भोली मतदान हुदै छ । नेकपा एमालेका नेता मोहन बानियाले भने कुनै पनि पदमा उम्मेदवारी दिएको देखिएन । मैले सचिव पदमा दाबि गरेको थिए बानियाले भने उक्त पद नहुने अबस्था आएपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिइन । भोली हुने निर्वाचनका लागि मल्ल र परियारले भोट माग्न सुरु गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार