मुगु —नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओली विजयी भएका छननिर्वाचन आयोगले विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले १६ सय ६३ मत प्राप्त गरि बिजयी भएका छन । उहाका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका छन । त्यसै गरि महासचिवमा शंकर पोखरेल बिजयी भएका छन । औपचारिक घोषणा हुन बाकी छ ।