शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • राजनीति
  • हुम्लाकी टाशी ल्हान्जोम रास्वपा बाट समानुपातिका उम्मेदवारमा सिफारिस

हुम्लाकी टाशी ल्हान्जोम रास्वपा बाट समानुपातिका उम्मेदवारमा सिफारिस

  • शनिबार, पुस १२, २०८२
हुम्लाकी  टाशी ल्हान्जोम रास्वपा बाट समानुपातिका उम्मेदवारमा सिफारिस

मुगु —हुम्ला जिल्लाकी युवा आदिवासी जलवायु अभियन्ता टाशी ल्हान्जोमलाई राष्टिय स्वतन्त्र पार्टीले आदिवासी जनजाति तर्फ समानुपातिक उम्मेदवारमा सिफारिस गरेको छ ।हुम्लाको नाम्खा गाउँपालिका ६ लिमी हाल्जी गाउँकी २६ बर्षिय टाशी ल्हान्जोमलाई रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिक उम्मेदवारमा सिफारिस गरेको छ ।जेनजी अभियान्ता तथा हिमालकी छोरी आफ्नै मातृभूमि सँग गहिरो सम्बन्ध रहेकी टाशीले डकुमेन्ट्री फिल्म नो मोनास्ट्री, नो भिलेज” जस्ता काम बाट अन्तर्राष्ट्रिय संस्था बाट प्रशंसा पाएकी छन ।

चर्चामा

सम्बन्धित समाचार