शुक्रबार, माघ २, २०८२
शुक्रबार, माघ २, २०८२
  • होमपेज
  • राजनीति
  • महाधिवेशनले चाह्यो भने नीति बदल्छ, नेतृत्व छान्छ, महामन्त्री गगन थापा

महाधिवेशनले चाह्यो भने नीति बदल्छ, नेतृत्व छान्छ, महामन्त्री गगन थापा

  • आइतवार, पुस २७, २०८२
महाधिवेशनले चाह्यो भने नीति बदल्छ, नेतृत्व छान्छ, महामन्त्री  गगन थापा

मुगु—नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनले नेता बदल्न सक्ने बताएका छन ।आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन उद्घाटनलाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसमा सबैभन्दा शक्तिशाली महाधिवेशन भएको बताएका छन । महामन्त्री थापाले कांग्रेस दास र लासको पार्टी नभएको स्पष्ट पार्दैै पार्टीमा सबै बराबरकांग्रेसप्रति जनताको भरोसा रहेको उल्लेख गर्दै महामन्त्री थापाले चुनाव भन्दा पनि अहिले व्यवस्था र संविधान सँगै जनताको भरोसा जोगाउनु पर्ने बताए ।चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ, अहिले पद्दती र संविधान जोगाउनुपर्ने छ त्या ेभन्दा बढी जनताको भरोसा जोगाउनु पर्ने उहाको भनाई छ । महामन्त्री थापाले कांग्रेस दास र लासको पार्टी नभएको स्पष्ट पार्दैै पार्टीमा सबै बराबर रहेको बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार