मुगु —नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाल कांग्रेस दास र लासहरूको पार्टी नभएको बताएका छन । विशेष महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेस जीउँदो मानिसहरूको पार्टी भएको बताउनुभयो । प्रश्नहरू मरेको छैन। यहाँ कुनै बा छैन, जसले नबोल भन्छ। हामी बोल्न छोड्दैनौं। यहाँ हामी सबै बराबर छौं महामन्त्री थापाले बताए । कांग्रेसप्रति जनताको भरोसा रहेको बताउँदै चुनाव भन्दा पनि अहिले व्यवस्था र संविधानसँगै जनताको भरोसा जोगाउनु पर्ने बताएका छन ।