मुगु—निर्वाचन आयोगले गगन कुमार थापा र बिश्व प्रकास शर्मा समुहको कांग्रेसलाई लाई आधिकारिक सभापतिको मान्यता निर्णय गरेको छ । राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको आयोग उच्च स्रोतले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र सगुन शमशेर राणा पक्षमा थिए ।