बिहिबार, फाल्गुन ७, २०८२
बिहिबार, फाल्गुन ७, २०८२
  • होमपेज
  • राजनीति
  • एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

  • बिहिबार, फाल्गुन ७, २०८२
एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

मुगु —नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी तयार पारिएको घोषणापत्र सार्वजनिक गर्न लागेको छ ।आज मध्याह्न १२ बजे नयाँबानेश्वरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिनेछ ।घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य एजेन्डा रहेका छन ।

चर्चामा

सम्बन्धित समाचार