सोमवार, फाल्गुन २५, २०८२
सोमवार, फाल्गुन २५, २०८२
  • होमपेज
  • राजनीति
  • कांग्रेस सभापति गगन थापा पराजित

कांग्रेस सभापति गगन थापा पराजित

  • आइतवार, फाल्गुन २४, २०८२
कांग्रेस सभापति गगन थापा पराजित

काठमाडौ —सर्लाही–४ बाट कांग्रेसका सभापति गगन थापा पराजित भएका छन् । थापालाई रास्वपा उम्मेदवार अमरेश सिंहले पराजित गरेका छन । सिंहले ३५ हजार ६ सय ८८ मत ल्याएर प्रतिजिधिसभा सदस्यमा निर्वाचित भएका छन भने सभापति थापाले २२ हजार ८ सय ३१ मत ल्याएर पराजित भएका छन ।त्यसै गरि एमाले उमेदवार अमनिश कुमार यादवले ९ हजार ३ सय ४३ मत प्राप्त गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार